अमिताभ बच्चनलाई ‘दादा साहेब फाल्के अर्वाड’,छोरीले ब्यक्त गरिन् खुसी

हलिउड,एजेन्सी ।

बलिउडमा ५० वर्ष पूरा गरिसकेका बलिउडका महानायक अमिताभ बच्चनले बलिउडकै सबैभन्दा ठूलो पुरस्कारका रुपमा लिइने 'दादा साहब फाल्के' अवार्ड पाउने भएका छन्। भारतिय मिडियाका अनुसार यो वर्षनै बच्चनलाई उक्त अवार्ड प्रदान गरिने छ। भारत सरकारका सूचना प्रशारण मन्त्री प्रकाश जावडेकरले बच्चनलाई पुरस्कार प्रदान गर्ने जानकारी दिएका हुन्।

बच्चन यस अर्वाडका लगि चुनिएपछि बलिउडका सबै जसो नयाँ पुराना कलाकार तथा उनका आफन्त जनहरुले उनलाई बधाइ दिईरहेका छन्। अवार्डको घोषणा पछि उनकी छोरी श्वेताले सामाजिक सञ्जालमा आफ्ना बुबालाई अर्वाडकोलगि बधाई दिएकी छिन्। सन् २०१५मा पद्म विभूषणबाट सम्मानित भएका बच्च्नले हालसम्म चारपटक राष्ट्रिय चलचित्र,१५ वटा फिल्मफेयर अवार्डसहित अन्य धेरै पुरस्कार जितिसकेका छन्। ७६ वर्षका उनी अहिले पनि चलचित्र र टेलिभिजनमा सक्रिय छन् ।

१९६९ मा प्रदर्शनमा आएको चलचित्र सात हिन्दुस्तानीबाट उनले बलिउडमा डेक्यू गरेका हुन् । सन् १९७३ मा प्रकाश मेहराको निर्देशनमा बनेको चलचित्र जन्जीर उनको पहिलो हिट चलचित्र साबित भएको थियो । त्यसपछिका दुई दशक उनी सबैभन्दा सफल नायकका रुपमा रहे। उनले अडियन्सको सर्वाधिक माया पाए ।