दशैँ गीत: परदेशीहरुको पिडा बोकेको ‘फर्क साईला’ (भिडियो)

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

बडादशैँ नजिकिएसँगै दशैँलाई लक्षित गर्दै बिभिन्न म्यूजिक भिडियोहरु सार्वजनिक भईरहेका छन्। यसैक्रममा एक्शन फिल्मस् प्रालिद्वारा निर्माण गरिएको ‘फर्क साईला’ बोलको दशैँ गीत सार्वजनिक भएको छ। गायक टेक अधिकारी र गायिका गीता देवीको स्वरमा रहेको उक्त गीतमा शब्द गायक अधिकारीकै रहेको छ, भने लय विष्णु तामाङको रहेको छ।

युवराज खत्रीले निर्देशन गरेको गीतको भिडियोमा नवराज राउत र समिता तामाङ फिर्चड छन्। चाडपर्वमा आफ्नो गाउँ घर र परिवार सम्झेर परदेशमा आफ्नो जीवन बिताउने परदेशीहरुको पिडालाई भिडियोले दर्साइएको छ ।

song: