राजेश पायलको स्वरमा ‘चट्टकै’ (भिडियो)

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

चर्चित गायक राजेश पायल राईको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ । रिमेश कुमारको संगीत तथा उत्तम विचारको शब्दमा ‘चट्टकै’ बोलको रोमान्टिक गीत सार्वजनिक गरिएको हो । यता गीतको भिडियो भने अशोक बिकले निर्देशन गरेका छन् ।

आशिष कुशवार र सुष्मा अधिकारीको रोमान्स समेटिएको गीत ओएसआर डिजिटलको अफिसियल युट्युब मार्फत सार्वजनिक गरिएको हो। दर्शक श्रोताबाट सकारात्मक प्रतिक्रिया पाईरहेको यस म्यूजिक भिडियोमा बिरेन्द्र भट्टको छायाँकन र रबिन बिकको सम्पादन रहेको छ ।

song: