बाइकको पछाडि केटीलाई राखेपछि केटाले कस्तो चान्स मार्छ थाहाछैन ? (प्रेमगीत ट्रेलर)

...

nepali film prem geet offcial trailerपुस ३, काठमाडौं ।  प्रेमकथामा बनेको फिल्म ‘प्रेमगीत’को ट्रेलर सार्वजनिक गरीएको छ । यसै बर्षको ‘भ्यालेन्टाइन डे’को अवसर पारेर प्रदर्शन हुने फिल्म प्रेमगीतको नायिका रेखाथापाको फेसबुक पेजबाट पहिलो पटक सार्वजनिक गरीएको हो । बिहिबारबाट युट्युवमा आएको ट्रेलर उत्कृष्ट बनेको देख्न सकिन्छ ।

सन्तोष सेन निर्मित फिल्म प्रेम गीतमा नायक प्रदीप खड्का र नायिका पूजा शर्माको मुख्य भुमिका रहेको छ । फिल्मको यो गितमा कोरियोग्राफर रेनशा वान्तवा राईले मिहेनत गरेको देखिन्छ । फिल्म आउँदो माघ २९ गते देखि सार्वजनिक प्रदर्शनमा आउँदैछ ।