साउथ इण्डियन फिल्ममा देखिदै ऐश्वर्य

मुम्बई (एजेन्सी) ।

बलिउड अभिनेत्री ऐश्वर्य राय बच्चन पछिल्लो समय चलचित्रमा निकै कम देखिन्छ ।  सन् २००७ सालमा अभिनेता अभिषेक बच्चनसँग विवाह गरेपछि उनले चलचित्रको यात्रा बिस्तारै अगाडी बढाइन् । विवाह गरेको लामो अन्तरालपछि उनले चलचित्र ‘फन्ने खा’ मार्फत बलिउडमा कमब्याक गरिन् तर त्यो चलचित्र सफल हुन सकेन ।

पछिल्लो फिल्म फ्लप भएपछि उनी फेरी एकपटक साउथ इण्डियन फिल्ममा देखिने भएकी छिन् । उनी मणिरत्नमले निर्माण गर्न लागेको साउथ इण्डियन फिल्ममा देखिने भएकी हुन् । फिल्ममा ऐश्वर्यको डब्बल रोल रहने बताइएको छ । चलचित्रमा ऐश्वर्यसँगै अभिनेता अमिताभ बच्चनको पनि अभिनय रहने चर्चा छ । यसअघि ऐश्वर्य र अमिताभले २००८ मा प्रदर्शनमा आएको चलचित्र ‘सरकार राज’ मा एकसाथ अभिनय गरेका थिए ।

उनले यो चलचित्रको लागि कन्ट्र्याक्ट साइन गरिसकेको आजतकले उल्लेख गरेको छ । चलचित्रको नाम भन्ने अझै घोषणा भएको छैन ।