शंकरले पुर्याए दुर्गेश र बिनुलाई त्रिशुली किनारमा (फोटो)

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

नेपाली गीतसंगीतको क्षेत्रका चर्चित निर्देशक शंकर बिसीले पछिल्लो समयका चर्चित मोडल दुर्गेश थापा र बेली डान्सरको रुपमा परिचित मोडल बिनु शाक्यलाई धादिङको त्रिशुली नदी किनार पुर्याएका छन् । निर्देशक बिसी एक गीतको सुटिङको क्रममा यी दुई मोडल र क्रु टिम सहित छायांकनका लागी त्रिशुली पुगेका हुन् । एशियन म्युजीकको प्रस्तुती रहेको राजेश केसीको गीतको भिडियो दुर्गा पौडेलले खिचेका हुन् ।

गीत अनुसार भिडियो राम्रो र फरक बनाउनका लागी त्रिशुली छेऊछाउको स्थान रोजिएको निर्देशक बिसी बताउँछन् । मोडल दुर्गेश पछिल्लो समय अत्यधिक स्टेज कार्यक्रममा ब्यस्त छन् । सोमबार नवलपुरको बर्दघाटको सांस्कृतिक कार्यक्रममा प्रस्तुती दिएका दुर्गेश बुधबारका लागी सर्लाहीका लागी हिडिसकेको आर्टिष्ट खबरलाई जानकारी दिए । यस्तै बेली डान्सर बिनुपनि नेपाल भित्रका स्टेज कार्यक्रममा निकै ब्यस्त छिन् । बिशेषगरी नेपालमा बेली डान्स गर्ने कलाकार कम भएकाले पनि उनको डिमान्ड बढी हुनेगर्छ । बिनुले पनि बुधबार सिन्धुपाल्चोकको एक कार्यक्रममा प्रस्तुती दिने तयारीमा रहेको जानकारी दिइन् ।