२५ औं बर्षमा साम्राज्ञी

आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।

अहिलेकी नेपाली चलचित्रक्षेत्रकी चर्चित नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह २५ बर्ष पुगेकी छिन् । सोमबार २५ औं जन्मदिनको उपलक्ष्यमा उनले परिवार र प्रेमीसँगको सेलिब्रेशन तस्बिर सार्वजनकि गरिन् ।

साम्राज्ञीले सेयर गरेको जन्मदिनका तस्बिरमा उनकी आमा, बुवा, भाई र प्रेमी देवांश राणालाई देख्न सकिन्छ । घरमै मनाइएको जन्मदिनमा साम्राज्ञी निकै खुसी देखिन्छिन् । साम्राज्ञी अभिनित पछिल्लो फिल्म रातो टिका निधारमा पदर्शनमा आएको थियो । चलचित्र ‘रातो टिका निधारमा’को व्यापारिक असफलता पश्चात् साम्राज्ञीले नयाँ साइन गरेकी छैनन् । पछिल्लो समय उनलाई चलचित्रमा लिनकै लागी चलचित्र निर्माता तथा निर्देशन निकै दाउनेपनि गर्छन् । तर उनले चलचित्र छानेर काम गरेको पाइन्छ ।