मौसमको गीतमा बर्षा र दुर्गेश

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

नेपाली चलचित्रक्षेत्रकी चर्चित नायिका बर्षा सिवाकोटी  र मोडल दुर्गेश थापालाई गायक मौसम हिमालीले आफ्नो नयाँ गीतमा समेटेका छन् । पहिलो पटक बर्षा र दुर्गेशलाई ‘टुना मुना’ बोलको गीतको भिडियोमा सँगै देखाएका मौसमको यस गीतमा बिन्दु परियारले पनि साथ दिएकी छिन् । सँगै गीतमा सुनिल पाठकको स्वर रहेको छ । सर्जक दिपक बसन्त कार्कीको लय र शब्द छ ।

शिब बिकले निर्देशन गरेको गीतको भिडियो अर्जुन तिवारीले खिचेका हुन् । यस्तै रक्स कुशलको कोरियोग्राफि रहेको भिडियोको सम्पादन भने बिकाश ज्ञवालीको रहेको छ। गीतलाई सितल सिजन डिजिटलले बजारमा ल्याएको छ। पछिल्लो समय नेपाली लोकगीतको मेकिङ शैली बदलिएको छ । केहिगीत करोड भ्युज माथि गएपछि एउटै शैली अपनाउन थालिएको छ ।यो गीतपनि पछिल्लो समय चलेको शैलीमै ढालिएको देखिन्छ ।

Video:

Interview: