रामकुमारको नयाँ गीत ‘कालापानी हाम्रै हो’

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गायक रामकुमार कार्कीले ‘कालापानी हाम्रै हो’बोलको गीत सार्वजनिक गरेका छन् । भारतले नेपाली भूमि मिचेको कुरालाई गीतमा उतारेका रामकुमारले गीतबाटै सन्देश फैलाउन चाहेको बताउँछन् । उक्त देशभक्ति गीतमा रामकुमारसँगै राजेन्द्र कुमार कार्की, रामकुमार पौडेल, कमला खड्का र पुजा विश्वकर्माले पनि स्वर दिएका छन् ।&nbsp;<br></p><p style="text-align: justify; ">गीतमा राजेन्द्र कुमार कार्कीको शब्द छन् भने रामकुमार पौडेलले संगीत भरेका हुन् । यस्तै गीतमा राकेश सोनीको एजेन्ज रहेको छ । बिक्रम मगरले मिक्सिङ गरेको गीत मन्जरी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।&nbsp;</p><pre style="text-align: justify; "><b>Video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/VIsqpOuBD3c" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>