मिस पुर्वाञ्चलमा २१ प्रतिस्प्रधी

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

सौन्दर्य प्रतियोगिता ‘मिस पुर्वाञ्चल’को दसौ संस्करणको अन्तिम प्रतिस्पर्धीका लागी २१ युवती छनोट भएका छन् । अनलाइन फर्म, धरान, इटहरी र बिराटनगरको बिभिन्न कलेजहरुमा कलेज एक्टिभेशन र धरानमा गरिएको अडिशनबाट छानिएका युवतीहरुलाई गत साता छनोट गरियो ।

धरानबाट अनुषा लिम्बु, अनुपमा बस्नेत, सुष्मिता बराईली, निभेदिता राजभण्डारी, स्वेता पोख्रेल, मोनालिषा राई, शशि बिसंखे, सिमरन प्रधान, सिमरन लिम्बु, रतुवामाई  (इटहराबाट बिपना तामांङ, उर्लाबारीबाट मिलिमा श्रेष्ठ, इटहरीबाट सुदिक्षा बिस्वकर्मा, निशा धिताल, अस्मिता लिम्बु, वर्षा श्रेष्ठ, प्रिजनी नेपाल खोटाङबाट एन्जल राई, पथरीबाट रिजु भट्टराई , रेजिना राई र धनकुटा बाट रेश्मा राई र अन्जु बूढाथोकी अन्तिम छनोटमा परेका हुन्  । प्रिजनी नेपाल मिस इटहरी आइकन २०१९ बिजेता हुन् भने रिजु भट्टराई मिस पथरी शनिस्चरे २०१९ र  ,एन्जल राई मिस राई २०१९ कि बिजेता हुन  ।त्यस्तै अन्य सहभागीहरु पनि मिस एसईई , मिस धनकुटा, मिस पथरी सनिस्चरेमा भाग लिएका र बिभिन्न टाइटल जितेकाहरु छन्  ।

विजेताले मिस पूर्वाञ्चल २०१९ को उपाधिसँगै रु दुइ लाख नगद र अध्ययनका लागी युएन कलेजको  छात्रवृत्ति दिईने आयोजकले जनाएको छ । मिस पुर्वान्चलको ग्रान्ड फिनाले आगामी पुस ५ गते शनिबार धरानमा भब्यरुपमा आयोजना गरिनेछ । त्यस्तै फस्ट र सेकेण्ड रनर अफलाई क्रमशः एक लाख नगद  र पचास  हजार नगद पुरस्कार सँगै छात्रवृत्तिकोपनि व्यवस्था गरिएको आयोजकले जनाएको छ । त्यस्तै मिस ट्यालेन्ट, मिस फोटोजेनिक, मिस चार्मिङ, मिस व्यूटिफुल स्माइल, मिस पर्सनालिटी, मिस व्यूटिफुल कम्लेक्सन , मिस बेस्टवाक  लगायतका विभिन्न विद्यामा समेत प्रतियोगीहरु पन्ध्र  हजार नगद पुरस्कारको ब्यबस्था गरिएको छ ।