द भ्वाइसको फाइनलमा एलिशा र रुबिशाको प्रस्तुती रहने

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

स्टेजमा युगल नृत्य गरेर वल्र्ड रेकर्डको दाबी गरेका दुई दिदी बहिनी एलिशा श्रेष्ठ र रुबिशा श्रेष्ठले गायन रियालिटी शो 'द भ्वाइस अफ नेपाल'को सिजन दुईको फाइनलमा प्रस्तुती दिने भएका छन् । नृत्य बिधामा अब्बल दुई दिदी बहिनीले बिभिन्न स्टेज तथा म्युजीक भिडियोमा सँगै काम गर्दै आएका छन् । यसपटक यहि मंसिर २१ गते शनिबार हायात ग्राउण्ड, चुच्चेपाटीमा हुने फाइनलमा अन्य कलाकारहरुले जस्तै एलिशा र रुबिशाले पनि नृत्य गर्नेछन् ।

द भ्वाइसको फाइनलमा चार प्रतियोगी पुगेका छन् । फाइनल प्रस्तुती बाट कसले द भ्वाइस अफ नेपाल सिजन दुईको टाइटल जित्ने छ त्यो नतिजाको प्रखाईमा लाखौं दर्शक छन् । फाइनल कार्यक्रम शनिबार साँझ ४ बजेदेखी १० बजेसम्म चल्ने बताइएको छ ।