अर्जुन र देवीको ‘वनकी चरी’

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौं।&nbsp;&nbsp;</b></pre><p style="text-align: justify; ">गायक अर्जुन सापकोटा र गायिका देवी घर्ती मगरको स्वरमा रहेको ‘वनकी चरी’ बोलको गीत सार्वजनिक गरिएको छ । कृष्ण वस्यालको शब्द र अर्जुनकै लय रहेको गीतको भिडियोमा पनि अर्जुनसँगै करिश्मा ढकाललाई देख्न सकिन्छ । साथै भिडियोमा गायक राजु ढकाल पनि देखिएका छन् ।&nbsp;</p><p style="text-align: justify; ">अर्जुन सापकोटाको प्रस्तती रहेको सो गित उनले आफ्नै युट्ब चयानल मार्फत शनिवार सार्वजनीक गरेका हुन्। भिडियोमा स्मृति तिमलसिनाको निर्देशन र करन चैसिरको छायांकन रहेको छ । उक्त गित मारुनी डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको हो ।</p><pre style="text-align: justify; "><b>Video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/qj5s1qeQF9E" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>