नेपाल–भारत त्रिदिवसीय साहित्यिक समागम सुरु

आर्टिष्ट खबर/ मंसिर काठमाडौं ।

विराटनगर (हिटा) । विराटनगरमा विराट साहित्य सङ्गम, विराटनगरको आयोजनामा नेपाल–भारत त्रिदिवसीय साहित्यिक समागम सुरु भएको छ । समागमको प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीले उद्घाटन गरेका थिए ।

मंगलबारदेखि सुरु कार्यक्रम तीन दिनसम्म चल्ने समागममा नेपाल र भारतका तीन दर्जनभन्दा बढी कवि एवं साहित्यकार सहभागी छन् । साहित्यका माध्यमबाट दुई देशको सम्बन्धलाई बलियो बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ ।

कार्यक्रम संयोजक रामबाबु दाहाल हुन् भने उद्घाटन समारोहलाई प्रदेश प्रमुख अधिकारीले सम्बोधन गरेका थिए । कार्यक्रममा भारतबाट डा. रति सक्सेना, प्रदीपकुमार, डा. सुनिल तरुण, निगम राज, नन्द साश्वत ‘नन्द’ अमिताभ सक्सेना, सैयदअहमदजहिर ‘फना,’ अनिता जैन, पंखुरी सिन्हा, ज्योति साहुलगायतका स्रस्टा सहभागी भएका छन् ।