अभिनेता केशब भट्टराई र दीपक क्षेत्रीको निधन

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।&nbsp; </b></pre><p style="text-align: justify; ">चलचित्र क्षेत्रका दुई अभिनेताको निधन भएको छ । अभिनेता, चलचित्र निर्माता एवम् चलचित्र विकाश बोर्डका अध्यक्ष केशब भट्टराई र अभिनेता दीपक क्षेत्रीको दुई दिनको फरकमा निधन भएको हो ।<br></p><p style="text-align: justify; ">शनिबार अभिनेता दीपकको अकस्मात उनकै निवासमा निधन भएको थियो भने आईतबार बेलुका अध्यक्ष भट्टराईको निधन भएको हो । दुबै जनाको निधन को कारण भने खुलेको छैन । दुबै अभिनेताको शब पोर्ट मार्टमका लागी टिचिङ अस्पतालमा राखिएको छ । आज (सोमबार) दुबै अभिनेताको शब चलचित्र बिकाश बोर्डको प्रांगणमा श्रृद्धान्जलीका लागी राखिने र आजै अन्त्येष्टि गरिने बुझिएको छ ।</p>