हलिउडमा फर्केलिन् दीपिका

मुम्बई (एजेन्सी) ।

अभिनेत्रीकी नायिका दीपिका पादुकोण हलिउडमा पनि उत्तिकै चर्चित छिन् । उनले सन् २०१७ मा हलिउड चलचित्र ‘एक्सः रिर्टन अफ द जेन्डर केज’मा काम गरेसँगै उनको चर्चा चुलिएको थियो । त्यस चलचित्रमा उनलेसुपरस्टार विन डिजेलसँग काम गर्ने मौका पाएकी थिइन् ।

उक्त चलचित्रपछि उनी अरू हलिउड चलचित्रमा खासै देखिइनन् । तर, भारतीय मिडियाका अनुसार दीपिका आफ्नो देब्यु चलचित्रकै चौथो सिक्वेलमा पुनः देखिँदै छिन् । अभिनेता विन डिजेलले सामाजिक सन्जालमार्फत् जेन्डर केज ४ मा दीपिका दोहोरिने संकेत गरेका छन् । उनले एक फोेटो सेयर गर्दै लेखका छन्, रचनात्मकताको कदर गर्नुपर्छ भन्दै हरेक चलचित्रको आ–आफ्नै परिवार हुने भन्दै उनले ह्यासट्यागसहित जेन्डर केज ४ सँगै दीपिका पादुकोणको नाम पनि लेखेका छन् ।

डिजेलको यही पोस्टपछि दीपिका जेन्डर केज ४ मा पुनः दोहोरिने अनुमान गरिएको हो ।