धुर्मुस सुन्तलीको ‘सेन्टी भाइरस’को ‘फनफनी’ गीत रिलिज

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ पुस, काठमाडौं ।</b></pre><p style="text-align: justify; "> नयाँ चलचित्र सेन्टी भाइरसको नयाँ गीत सार्वजनिक गरिएको छ । हाँस्य कलाकार तथा सामाजिक अभियान्ता सिताराम कट्टेल (धुर्मुस्) र कुन्जना घिमिरे (सुन्तली)को मुख्य अभिनय रहेको यो चलचित्रको ‘फनफनी’ बोलको नयाँ गीत सार्वजनिक गरिएको हो ।</p><p style="text-align: justify; ">चलचित्रको सार्वजनिक गीतमा मुख्य कलाकारहरु दयाहाङ राई, सिताराम कट्टेल, कुञ्जना घिमिरे, विल्सन विक्रम राइलाई देख्न सकिन्छ । यस्तै, चलचित्रको यो गीतमा मोडल अन्जली अधिकारीले पनि नृत्य गरेकी छिन् ।</p><p style="text-align: justify; ">मेलिना राई र कालिप्रसाद बाँस्कोटाको स्वर रहेको गीतमा शंकर थापाको संगीत, डीपी खनालको शब्द छ । शंकर वीसीले कोरियोग्राफी गरेको गीतको भिडियोलाई नविन घर्तीमगरले सम्पादन गरेका हुन् । सुविहानी फिल्मस् प्रालिको प्रस्तुतिमा तयार भएको यो चलचित्र आउँदो फागुन ९ गतेबाट प्रदर्शनमा आउने तयारमिा छ ।&nbsp;&nbsp;</p><pre style="text-align: justify; "><b>Video:
</b><iframe frameborder="0" src="//www.youtube.com/embed/xv5_uD2A4YM" width="640" height="360" class="note-video-clip"></iframe><b>
</b></pre>