टंकको ‘कान्छा कान्छी’ सार्वजनिक

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

गायक टंक बुढाथोकीको कान्छा कान्छी बोलको नयाँ गीत सार्वजनिक गरिएको छ । गीतका टंक आपैmले शब्द, संगीत र स्वर दिएका छन् । टंकलार्ई गीतमा गायिका बुनु उप्रेतीले साथ दिएकी छन् ।

मुस्ताङको रमणीय स्थलमा छायांकन गरिएको भिडियोमा सुनिल क्षेत्री र बिनु राउतलाई फिचर गरिएको छ । सुनिल क्षेत्रीको कोरियोग्राफी रहेको गितको भिडियोमा नवराज उप्रेतीको सिनेमेटोग्राफी र अमृतको सम्पादन रहेको छ ।

VIDEO