ल्होछार मनाउन गायक मिलन लामा अस्ट्रिया जाँदै

आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

आउँदो माघ ११ (२५ जनवरी)मा पर्न गएको ल्होछार पर्वको अवसरमा अस्ट्रियाको भियनामा एक सांगितीक कार्यक्रमको आयोजना गरिदैछ । सोहि कार्यक्रमका लागी नेपालबाट लोकप्रिय लोकगायक मिलन लामा बिशेष प्रस्तुतीका लागी जाने भएका छन् ।

पर्यटन बर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको यो कार्यक्रममा गायक लामाले आफ्नो चर्चित तथा लोकप्रिय गीत गाउनेछन् । साथै कार्यक्रममा बिभिन्न भेषभुषाका नृत्यहरु पनि देखाइने बताइएको छ । कार्यक्रमकै लागी बाहिरी देशजाने उत्कष्ट कलाकारहरु मध्येको लिस्टमा पर्ने गायक लामाले भियनामा जान पाउँदा निकै खुसी लागेको बताए । बिशेष गरी ल्होछार पर्वको कार्यक्रम भएकाले पनि निकै उत्साहित रहेको आर्टिष्ट खबरसँग्को कुराकानीमा बताए । लामाका अनुसार आज (बिहीबार) साँझ भियनामाका लागी त्रिभुवन अस्तर्राष्ट्रिय बिमानस्थलबाट प्रस्थान गर्दैछन् ।

तिब्बती, नेपालको शेर्पा, गुरुङ र तामाङ जातीले नयाँ वर्षको रुपमा मनाउने नेपालको एक मुख्य पर्व ल्होछारको अवसरमा नेपाल लगायत बिभिन्न देशमा बिभिन्न कार्यक्रम गरी मनाइदैछ । बिशेषगरी यो पर्व बौद्ध धर्म अनुयायी तामाङ्ग, शेर्पा, गुरुङ, थकाली आदि जातीले महत्वपूर्ण पर्वका रूपमा मनाउँछन् ।