बिदेशी फिल्मसँग डर?

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

दुईसाता अघि प्रदर्शनमा आएका दुई नेपाली चलचित्र 'सेन्टी भाइरस' र 'आमा'ले अझैँ दर्शक कमाइरहेका छन् । तर यो साता भने कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आएको छैन । कारण हो बिदेशी चलचित्रसँगको डर । आजबाट बलिउड चलचित्र 'बागी ३' प्रदर्शनमा आएको छ ।

त्यसैले नेपाली चलचित्रमा दर्शक घट्ने सम्भावना देखिन्छ । बलिउड अभिनेता टाइगर श्रापको नेपालको क्रेज पनि धेरै भएकाले आज ठुला ब्यानरका कुनै पनि नेपाली चलचित्र प्रदर्शनमा आउन सकेनन् । अर्को साताबाट प्रतिक्षित नेपाली चलचित्र 'म यस्तो गीत गाउँछु २' प्रदर्शनमा आउने तयारीमा छ ।

नेपाली चलचित्रहरु अझैपनि बिदेशी चलचित्र नेपालमा प्रदर्शनमा आउँदा डराउनु पर्ने अवस्था छ । बलिउड तथा हलिउडका ठुला ब्यानरका चलचित्र प्रदर्शनमा आउँदा नेपाली चलचित्रसँगै प्रदर्शनमा आउँदैनन् ।