युट्युब ट्रेन्डिङमा सौगातको दबदबा

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

बिश्वभरी महामारीको रुप लिदै आएको कोरोना भाइरसबाट बच्न केही दिनदेखि देश लकडाउनमा छ । मानिसहरुले पूणृरुपमा लकडाउनको पालना गरेका छन । फेरी मंगलबारबाट थप ८ दिनका  लकडाउन थपिएको छ । यो अवस्थामा सबैकालागि इन्टरनेट सबैभन्दा ठूलो साहारा बनेको छ। अहिले सेलिब्रेटीदेखि लिएर आम सर्वसाधारणहरु युट्युब तथा अन्य माध्यमबाट चलचित्र तथा विभिन्न सिरियल हेरेर दिन बिताउने गरेका छन्।

केही दिनअघि चलचित्र ‘पोई पर्‍यो काले’ युट्युबमा रिलिज गरिएको थियो । हाल उक्त चलचित्र नेपालको युट्युब ट्रेन्डिङमा रहेको छ । सधैजसो नेपालको युट्युब ट्रेन्डिङ साउथ चलचित्र वा अन्य रियालिटी शो ले कब्जा गर्ने पाइएको थियो । हाल भने सौगात मल्ल अभिनित दुई चलचित्र ‘पोई पर्‍यो काले’ले युट्युब ट्रेन्डिङको पहिलो स्थान र पन्चे बाजाले दोस्रो स्थान ओगटेको छ। ‘पोइ पर्‍यो काले’ मा काले केटाको भूमिका निर्वाह गरेका सौगात  ‘पञ्चेबाजा’ मा रंगकर्मीको  भूमिकामा देखिएका छन् । युटुबमै नेपाली चलचित्र हेर्न पाएकोमा दर्शकले खुशी व्यक्त गरेका छन्। साथै दुबै चलचित्रले दर्शकको सकारात्मक सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।