अम्बिकाको मारुनी सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

कोभिड-१९ को महामारी फैलिएसँगै नेपाल गएको दुई हप्तादेखि लकडाउनमा छ। यसको लम्बिने क्रम अझै जारी छ। यसैबीच नयाँ गीत संगीत रेकर्ड हुन र तयारी रहेका चलचित्रहरु प्रर्दशन हुन पाएका छैनन्। तर यस अवस्थामा पनि केही गीतहरु भने सार्वजनिक भइरहेका छैन्। कोरोना सम्बन्धि चेतनामूलक सन्देशहरु दिने गीत लगातार सार्वजनिक भइरहेको पाइएको छ ।

हाल भने अम्बिका गुरुङको शब्द रचनामा ‘मारुनी’ बोलको गीत भिडियो सहित सार्वजनिक भएको छ । रिमा गुरुङ होडाको स्वर रहेको गीतमा स्निता गुरुङ र दोमिनिक लेप्चाको अभिनय रहेको छ । प्रकाश लेप्चाले निर्देशन गरेको गीतको भिडियोमा विकास लामाको सम्पादन तथा उत्सव दाहालको छायाँकन रहेको छ । केही समयअघि अम्बिका गुरुङले गरिब निमुखाले कोरोना समस्याबाट कसरी पार पाउलान् भन्ने बिषयको उठान गर्दै ‘लौ आयो के आयो’ बोलको गीत सार्वजनिक गरेकी थिइन्।

song: