शाहरुख, सलमानपछि कोरोना विरुद्धको लडाइमा आमिरको सहयोग

मुम्बई/(एजेन्सी)

हाल महामारीकोरुपमा फैलिरहेको कोरोना विरुद्धको लडाइमा बलिउड, हलिउड नेपाली लगायत हरेक देशका कलाकारहरुले सरकारलाई साथ दिइरहेका छन्। यसैगरी दैनिक ज्यालादारी गरेर जीवनयापन गर्ने मानिसहरुको सहयोगमा कलाकारहरुले अझ बढी आवाज उठाइरहेको पाइएको छ। सहयोग गर्ने मनहरुमा बलिउडका स्टारहरु अझ अगाडि बढेको देखिएको छ। सुपरस्टार शाहरुख खान, सलमान खान,अक्षय कुमार लगायतले सहयोगलागि हात अगाडि बढाइसकेका छन् ।

फेरी बलिउडका अर्का स्टार आमिर खानले कोरोना महामारी विरुद्धमा सहयोग गरेको खबर सार्वजनिक भएको छ । भारतीय मिडियाका अनुसार आमिरले प्रधानमन्त्री राहत कोष र महाराष्ट्रका मुख्यमन्त्रीको राहत कोषमा सहयोग गरेका छन्। यससँगै उनले चलचित्रमा काम गर्ने मजदुरका लागि पनि केही सहयोग गरेका छन्।