लोकभाका ‘चरी बस्यो’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

विश्वनै कोरोनाबाट त्रसित भएपछि नेपालपनि बिगत तीन हप्तादेखि लकडाउनमा छ। लकडाउन भएपछि देशको अर्थतन्त्र नै अन्योलमा परेको छ। लकडाउनका कारण देशका कलकारखाना, संगीत उद्योग,पर्यटक स्थललगायतका अन्य क्षेत्रहरुमा प्रत्यक्ष प्रभाव परेको छ। अहिले चलचित्र उद्योग पनि डामाडोल अवस्थामा पुगेको छ ।

तर चलचित्र सार्वजनिक नभएपनि केही गीतहरु भने सार्वजनिक भइरहेका छन् । पहिला नै रेकर्डिङ तथा छायाँकन गरेर सार्वजनिक गर्न बाँकी रहेको गीतहरु मात्र सार्वजनिक भएका हुन्। यसैबीच  गायिका हरिमाया गुरुङ र सीता गुरुङको मौलिक लोकभाका ‘चरि बस्यो’ बोलको गीत सार्वजनिक गरिएको छ। हरिमाया र सीताको स्वर रहेको गीतमा यि दुईसँगै राजु गुरुङ, कृष्ण गुरुङ र आइतराम गुरुङको स्वर रहेको छ। यता भिडियोमा भने हेमा गुरुङ र दीप गुरुङको कोरियोग्राफी, दीप गुरुङको निर्देशन रहेको छ। राइनासकोटको घुमाउने घरमा रोधी बसेको कथालाई प्रस्तुत गरिएको गीतको भिडियोमा वरिष्ठ गायक अमर विरही गुरुङ, राजु गुरुङ, हरिमाया गुरुङ, सीता गुरुङ, कृष्ण गुरुङलगायत पश्चिमाञ्चल कल्चरल गु्रपका कलाकारको अभिनय रहेको छ।

song: