आकाशको मन छुने स्टाटस..

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

बिगत तीन हप्तादेखि देश लकडाउनमा छ। विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण नेपालमा पनि देखिएपछि सरकारले लकडाउन गरेको हो। लकडाउनका कारण आम सर्वसाधारणझैँ सेलिब्रेटीहरु पनि घरभित्रै सिमित थुनिएका छन्। अरुबेला भान्सामा छिर्न समेत नभ्याउने कलाकारहरु यो खाली समयमा भान्सामा व्यस्त हुन थालेका छन्। आफूलाई बिभिन्न परिकार बनाउन आएको भन्दै सामानिक संजालमा परिकारको फोटो अपलोड गर्दै खुशी ब्यक्त गरेका छन् ।

कोही कलाकारहरु भने यो समय निकै मुस्किलले कटिरहेको बताउँदै आएका छन्। यसैगरी अभिनेता आकाश श्रेष्ठले सामाजिक संजालमा आफूले  एक्लो महसुश गरेको भन्दै स्टाटस पोस्ट गरेका छन् । आकाशले लेखेका छन्–‘त्यो समय जब तपाई आफूलाई एक्लो महसुश गर्नुहुन्छ, उक्त समयमा तपाइलाई आफ्नै आवश्यकता धेरै पर्दछ ।’