बुवालाई सम्झेर भावुक बनिन् वर्षा

आर्टिष्ट खबर/बैशाख काठमाडौं ।

अभिनेत्री वर्षा सिवाकोटीले आफ्नो स्वर्गीय बुबालाई सम्झिदै एक भावुक स्टाटस लेखेकी छिन्। छोरीका लागि सबै भन्दा विश्वासिलो पुरुष बुवा हुने र विश्वासको अर्थ बुझ्ने उमेरमा आफ्ना बुवा आफूसँग नहुँनु भएको भन्दै उनले स्टाटस पोस्ट गरेकी छिन्। बुवा यस संसारमा नरहेपनि उनीमाथी सधैँ बुवाको आशीर्वाद बर्सिरहेने उनले बिश्वास गरेकी छिन् ।

उनको स्टाटस यस प्रकार रहेको छ : 'छोरीका लागि सबै भन्दा विश्वासिलो पुरुष भनेकै बुवा हुन रे । तर जब विश्वास को अर्थ बुझ्ने उमेर भएको थियो हजुर त छाडेर गइसक्नु भएको थियो । तर आफ्नो ठाउँमा मेरो अगाडि हजुर ले उभियाइ दिनु भएको त्यो आत्मबल ,निष्ठा र आत्म सम्मानको छबि लाइ सधै एक्लै डोहोर्याइ हिडेका यि दुइ पाइलालाइ म कहिल्यै डगमगाउँन दिने छैन।

भगवानको काख बाट यसरि नै सधै हजुर को आशीर्वाद बर्सि रहोस र परिवार प्रति हजुरले सुम्पिनु भएको जिम्मावारी लाइ सहज निर्वाह गर्न सकु। माया गर्ने मान्छे को याद मा समय बितेको त पत्तो नै नहुने रैछ। यि १० बर्ष कति चाँडो बिते,थाहै भएन । फेरि पनि लाग्छ वैशाख को त्यो कालो रात कहिल्यै न आइदिएको भए…