लगातार दुई अभिनेता गुमाउदाँ बलिउड जगत शोकमा डुब्यो,अभिताभ टुक्रिएँ

मुम्बई , एजेन्सी ।

लामो समयदेखि क्यान्सर रोगबाट पिडित ऋषि कपुरको आज बिहान ६७ वर्षको उमेरमा निधन भएको छ। बुधबार अर्का अभिनेता अभिनेता इरफान खान गुमाएको बलिउड जगतले आज अर्का चर्चित अभिनेता गुमाएको छ । दुर्ई दिनमा दुई अभिनेता गुमाउदा बलिउड जगत शोकमा चुर्लम्म डुबेको छ। बुधबार ऋषि कपुरको स्वास्थ्यमा समस्या आएपछि मुम्बईको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा उनलाई भर्ना गरेको उनका दाजु रणधीर कपूरले जानकारी दिएका थिए।

त्यसैगरी इरफान खानलाई मंगलबार मुम्बईको कोकिलाबेन धिरुभाई अम्बानी अस्पतालको आईसीयूमा भर्ना गरिएको थियो। ‘कोलन इन्फेक्सन’ भएका कारण उनलाई तुरुन्तै आईसीयूमा भर्ना गरिएको थियो। ५३ वर्षको उमेरमा सारा समर्थकलाई रुवाएर बुधबार इरफानले यो संसारबाट बिदा लिए। खान दुईवर्ष देखि न्यूरोएन्डोक्राएन क्यान्सरबाट पीडित थिए। यि दुई हस्तीहरुको निधनको खबरले बलिउड महानायक अमिताभ दुखी भएका छन् ।

उनले सब भन्दा पहिले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै  ऋषि कपुरको निधनको जानकारी गराएका थिए । उनले स्टाटसमा भनेका छन् 'हिजो इरफानको  निधन आज ऋषि कपुरको पनि निधन । म भने टुक्रिएँ।'