अक्षयको हरर फिल्म ‘लक्ष्मी बम’ इदमा प्रदर्शन हुने

मुम्बई/(एजेन्सी)

विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण प्रभावित बनेको हिन्दी कमेडी हरर चलचित्र 'लक्ष्मी बम' अब आउने इदमा प्रदर्शनमा आउने भएको छ । लकडाउनका कारण प्रदर्शनमा आउनबाट रोकिएको अभिनेता अक्षय कुमारको मुख्य अभिनय रहेको यस चलचित्र आउने इदमा प्रदर्शनमा आउने भारतिय मिडियाले जानकारी दिएका हुन्।

अक्षयले यस चलचित्रलाई आफ्नो लागतभन्दा दोब्बर पैसामा प्रदर्शनको लागि बिक्री गरेको बताइएको छ। राघव लोरेन्सले निर्देशन गरेको यस चलचित्र लगानी भन्दा दोब्बरमा डिज्नी हटस्टार कम्पनीले किनेपछि लकडाउनका कारण हुने चिन्ताबाट अक्षय मुक्त भएका छन्। चलचित्रमा अक्षयसँगै अभिनेत्री कायरा एडभानी, तुसार कपूर, तरुन अरोरा, अस्विनी कल्सेकर,बाबु एन्टोनी लगायतको अभिनय रहेको छ। साउथ चलचित्र निर्देशक राघवले यस चलचित्रबाट हिन्दी चलचित्र निर्देशनमा डेब्यू गरेका छन्।