कोरोना सम्बन्धि सन्देशमुलक गीत ‘महामारी’ सार्वजनिक (भिडियोे)

आर्टिष्ट खबर/जेठ,काठमाडौं ।

अहिले कोभिड-१९ अर्थात कोरोना भाइसरका कारण विश्वमा महामारी फैलिरहेको छ। चीनबाटसँग सुरु भएको यो भाइरसले विश्वलााईनै त्रसित बनाइरहेको छ । यस भाइरसका कारण बिभिन्न देशका हजारौँ मानिसहरुको ज्यान गइसकेको छ भने लाखौँको संख्यामा संक्रमित छन्। विश्व समुदायनै कोरोना भाइरसको चपेटामा परेसँगै यो नेपालमका बिभिन्न ठाउँहरुमापनि फैलिसकेको छ ।

यस्तो त्रसित अवस्थामा केही संगीतकारहरुले भने यस भाइसरको बिषयमा गीत संगित निर्माण गर्दै सामाजिक संजालमा सार्वजनिक गर्दै आएका छन्। गीत निर्माण गर्नुको उदेश्य गीतमार्फत आम जनतालाई सन्देश सम्प्रेसण गर्ने उदेश्य रहेको संगीतकारले बताउँदै आएका छन्। यसैबीच कोभिड-१९कै विषयलाई लिएर गायक रमेश कडरियाको स्वरमा ‘महामारी’ बोलको गीत बजारमा ल्याइएको छ। गीतमा भाइरस कहाँबाट कसरी आयो भन्ने विवरणसमेत दिइएको छ। मानिसहरुले प्रकृतीलाई जोगाउनुपर्ने सन्देश दिएको यस गीतमा ओम नाथ कडरियाकै शब्द लेखन रहेको छ। गीतलाई कडरिया ईन्टरटेनमेन्टको अफिसीयल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

song: