बिना लक्षण देखिएको कोरोनालाई किरणले जिते

...

<pre style="text-align: justify; "><b>मुम्बई/एजेन्सी</b></pre><p>७४ वर्षीय बलिउड अभिनेता किरण कुमार कोरोना भाइरसबाट निको भएका&nbsp; छन्। उनको पछिल्लो कोरोना रिपोर्ट नेगेटिभ आएको छ।&nbsp; १४ मेदेखि क्वारेन्टाइनमा बसेका उनको कोरोना रिपोर्ट नेगेटिभ आए पनि उनको परिवार केही समय आइसोलेसनमा बस्ने भारतिय मिडियाले बताएको छ। उनलाई बिना लक्षण कोरोना पोजेटिभ देखिएको थियो ।&nbsp;</p><p><br></p>