रचनाको ‘पर्खेर बसुँ’ले माया बटुल्दै (भिडियो)

...

<pre style="text-align: justify; "><b>साउन, काठमाडौ ।&nbsp;</b></pre><p style="text-align: justify; "> नेपाल आइडलबाट चर्चामा आएकी गायिका रचना रिमालको ‘पर्खेर बसुँ’ बोलको गीतको भिडियो सार्वजनिक भएसँगै सकारात्मक प्रतिक्रिया पाइरहेको छ । पुष्पा गिरीको शब्द तथा बल के न्यौपानेको कम्पोज रहेको गीतको भिडियोमा बरुन लिम्बु र बेबो आचार्यको अभिनय रहेको छ । चारदिन अघि सार्वजनिक उक्त युट्युवमा ह्वात्तै भ्यु नगएपनि आएका प्रतिक्रियाबाट निर्माण टिम खुसी देखिन्छ । विशाल अर्यालको निर्देशनमा बनेको गीतको भिडियोलाई अमृत सुनुवारले खिचेका हुन् भने माधव बेलबासेले सम्पादन गरेका हुन् ।</p><p style="text-align: justify; ">वैदेशिक रोजगारीमा श्रीमान् गए पछि स्वदेशमा महिलाले भोग्नु पर्ने दुव्र्यवहारलाई उजागर गर्न खोजिएको छ। दुर्गा धिमालको निर्माणमा बनेको गीताके भिडियोलाई दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन् ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/pSF3syAdytw" width="640" height="360" class="note-video-clip"></iframe><br></p>