नायिका उपासना बनिन ऐजुकेसन एण्ड माइग्रेसन कर्नरकी ब्राण्ड एम्बेस्डर

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नायिका उपासना सिंह ठकुरी ऐजुकेसन एण्ड  माइग्रेसन कर्नरको ब्राण्ड एम्बेस्डर बनेकी छिन् । लामो समयदेखी शिक्षा क्षेत्रमा सक्रिय ऐजुकेसन एण्ड  माइग्रेसन कर्नरले नेपाली चलचित्रक्षेत्रकी लोकप्रिय नायिकालाई ब्राण्ड एम्बेस्डरमा लिएसँगै अब एकबर्षसम्म उपासनाले उक्त संस्थाको प्रबद्र्धनमा काम गर्नेछिन् ।

अष्ट्रेलिया लगायतका मुलुकहरूमा गएर उच्चशिक्षा प्राप्त गर्न चाहने नेपाली बिध्यार्थीहरूको मन जित्दै आइरहेको ऐजुकेसन एण्ड माइग्रेसन कर्नरका प्रमुख सुनिल उप्रेतीले  अब नेपाली चलचित्र र  गीत संगीत क्षेत्रमा पनि आफ्नो सस्थाले आबद्दता बढाउंदै लैजाने जानकारी दिए ।

शुक्रबार ऐजुकेसन एण्ड  माइग्रेसन कर्नर र नायिका उपासना बिच सम्झौता पत्र साटासाट गरियो । अष्ट्रेलियामा उच्चशिक्षा अध्यन गर्न चाहने नेपाली बिध्यार्थीहरूको मन जितेको सस्थासंग जोडीन पाएकोमा खुशी लागेको छ । उपासनाले भनिन् । चलचित्र क्याप्टेन र कबड्डी कबड्डी कबड्डी मार्फत नेपाली चलचित्र क्षेत्रमा राम्रै वाहवाही कमाएकी उपासना सिंह ठकुरीले ऐजुकेसन एण्ड माइग्रेसन कर्नरले आयोजना गरेका बिभिन्न कार्यक्रमहरूमा सहभागिता जनाउने छिन् ।