दुर्गा बिरहीले ल्याए ‘कुहु कुहु चरी’ (भिडियो)

आर्टिष्ट खबर/ असोज, काठमाडौं ।

नयाँ गीत 'कुहु कुहु चरी' सार्वजनिक गरिएको छ । आत्मा विश्वास फिल्मसको प्रस्तुतिमा निर्माण भएको यस गीतमा बिक्रम परियार र चित्रा श्रीसको स्वर रहेको छ । गीतमा शब्द तथा संगीत गायक तथा सर्जक दुर्गा बिरहीले भरेका छन् । गीतमा झलक संगितमको एरेन्ज रहेको छ ।

आलाप स्टुडियोमा रेकर्डिङ गरिएको गीतको शिव विकले निर्देशन गरेका छन् । अजय रेग्मीको छायांकन रहेको गीत मिलन बिकले सम्पादन गरेका छन् भने दुर्गेश थापा र लोसिना लामिछानेको अभिनय रहेको छ । गीत सार्वजनिक भएसँगै आएका सकारात्मक प्रतिक्रियाले आफूलाई थप उर्जा मिलेको सर्जक दुर्गाले बताएका छन् । आफ्ना यसअघिका गीत जस्तै यस गीतलाई पनि दर्शक तथा स्रोताले मन पराउनेमा उनको विश्वास छ ।