दुर्गा बिरही र मेनुका परियारको ‘ओई माया’ सार्वजनिक (भिडियो)

...

<pre style="text-align: justify; "><b>आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं । </b></pre><p style="text-align: justify; ">गायक दुर्गा बिरही र गायिका मेनुका परियारको स्वरमा ‘ओई माया’बोलको लोक गीत सार्वजनिक गरिएको छ । आइतबार आत्म विश्वास फिल्मस्मार्फत सार्वजनिक उक्त गीतमा दुर्गा बिरही आँफैले शब्द तथा संगीत भरेका छन् । गीतमा पदम बिसीको म्युजीक एरेन्ज रहेको छ ।&nbsp;</p><p style="text-align: justify; ">गीतको भिडियोमा गायक र गायिकासँगै टिका सानुलाई पनि देख्न सकिन्छ । यस्तै मोडल सरिश्मा मगरको पनि अभिनय रहेको छ ।</p><p style="text-align: justify; "><iframe frameborder="0" src="//www.youtube.com/embed/WEKeln45elc" width="640" height="360" class="note-video-clip"></iframe><br></p>