संगीतकार उदय शमशेर राणाको निधन

...

<pre style="text-align: justify; "><b>कात्तिक, काठमाडौ । </b></pre><p style="text-align: justify; ">वरिष्ठ संगीतकार उदय शमशेर राणाको ७४ बर्षको उमेरमा गएराती निधन भएको छ । पत्नी विजया राणासँगै अमेरिकाको सियाटलमा बस्दै आउनु भएका संगीतसाधक राणाको निधन भएको साहित्यकार तथा चलचित्र निर्देशक प्रकाश सायमीले जनाकारी दिनु भयो ।&nbsp;</p><p style="text-align: justify; ">नारायण गोपाल र गोपाल योञ्जनका समकालीन्, मीतज्यू नाइटका एक वाद्यवादक राणा सन् १९४६ फ्रेबुरी २३ मा काठमान्डौँ जन्मिनु भएको हो । राणाको संगीतमा प्रेमध्वज प्रधान, उदीतनारायण झा, हेमगोपाल, मधु क्षेत्री , प्रकाश श्रेष्ठ, ओम विक्रम विष्ट, मीरा राणा, उर्मिला मानन्धर, प्रदीपराज पाण्डे, निर्मल खड्का आदिले धेरै आधुनिक गीत गाएको सायमीले जनाकारी दिन’ भएको छ । संगीतकार राणाका अभय र अभिनव दुई छोरा र एक छोरी अर्चना हुनुहुन्छ ।</p><p style="text-align: justify; "><br></p>