निर्देशक पोखरेलको निशासँग बिहे सम्पन्न

आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।

फिल्मनिर्देशक तथा सञ्चारकर्मी सुरेश दर्पण पोखरेलले बिराटनगर बिवासी निशा कार्कीसँग बिवाह गर्नुभएको छ । उहाँहरुले मंसिर ५ गतेका दिनविवाह गर्नुभएको हो ।

देशमा कोरोनाले आक्रान्त पारिरहेको बेला सिमित आफन्त र केही निकट साथीभाईलाई साक्षी राखी बिराटनगर पुगेर निर्देशक पोखरेलले निशाको सिउँदो भर्नुभएको हो । उहाँको विवाहमा फिल्मक्षेत्रबाट अभिनेता दिलिप रायमाझीको उपस्थिती थियो। पेशाले नर्श रहेकी निशासँग दर्पणको बिगत १ बर्षदेखि प्रेम सम्बन्ध रहँदै आएको थियो ।

बिगत केहिबर्षदेखि अमेरिकामा बस्दै आउनु भएका निर्देशक पोखरेलले ‘निशाना’, ‘भूलभएमाफ गर’, ‘कस्लाई दिऊँ यो जोवन’, ‘मिस यू’, र ‘थ्री लभर्स’ फिल्म निर्देशन गर्नुभएको छ ।