सागर आले र सुनितामी परियारको गीत ‘ढुंगा जस्तो मन’

आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

लोकप्रिय गायक सागर आले र गायिका सुनितामी परियारको नयाँ गीत ढुंगा जस्तो मन सार्वजनिक गरिएको छ । रमेश बिजीको शब्द रहेको गीतमा जीवन परियारको संगीत रहेको छ । गीतमा सुदिप सागरले एरेन्ज गर्नुभएको छ ।

गीतको भिडियोमा लोकप्रिय गायक तथा मोडल प्रकाश सपूतसँगै सगुन साही र संगीता परियारको अभिनय रहेको छ । दुर्गा पौडेलको निर्देशन रहेको भिडियो नबिन घर्ति मगरले सम्पादन गर्नुभएको हो ।

Interview: