‘द भ्वाइस अफ नेपाल सिजन–३’ चैत ६ गतेबाट

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

सिङगिङ रियालिटी सो ‘द भ्वाइस अफ नेपाल सिजन–३ चैत ६ गतेबाट प्रशारण हुने भएको छ। 'द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलका यसबारे जानकारी गराएका हुन् । उनका अनुसार  हरेक शुक्रबार र शनिबार राति ८ बजेबाट उक्त सो प्रशारण हुनेछ ।

यसपाली कोचको रुपमा  दीप श्रेष्ठ, प्रमोद खरेल, राजु लामा र  तृष्णा गुरुङ रहने भएका छन् । आस्था राउतको ठाउँमा गायिका तृष्णले प्रवेश गरेकी हुन्। दर्शकको मागमा तृष्णा यस रियालिटी सो मा भित्रीएकी हुन् ।