निर्माण अघिनै ‘कबड्डी ४’ को प्रर्दशन मिति तोकियो

आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।

रामबाबु गुरुङको निर्देशिन रहने चलचित्र ‘कबड्डी ४’को प्रर्दशन मिति घोषणा गरिएको छ। उनले चलचित्र निर्माण नहुँदै प्रदर्शन मिति घोषणा गरेका हुन् । गुरुङले केही दिन अघि मात्रै सामाजिक सञ्जालमार्फत चलचित्र निर्माणबारे जानकारी दिएका थिए । निर्माण शुरुवात नहुँदै उनले २०७८ सालको घटस्थापनाको ६ दिन अगाडि असोज १५ गतेलाई प्रदर्शन मिति घोषणा गरेका छन् ।

'कबड्डी ४' 'कबड्डी' सिरिजको अन्तिम सिरिज हुनेछ। 'कबड्डी ४' शीर्षकमा ‘द फाइनल म्याच’ उपशीर्षक राखेर पोष्टर सार्वजनिक गरिएको छ। प्रर्दशन मिति घोषणा गर्दै गुरुङले यसअघिका सबै सिरिजका सबै पात्रलाई एकमुष्ट रुपमा यस चलचित्रमा जोड्ने बताएका छन् । पहिलो सिरिजमा, निश्चल बस्नेत दयाहाङ राई र रेश्मा गुरुङ मुख्य भूमिकामा थिए । त्यसैगरी दोस्रोमा निश्चलको ठाउँमा सौगात मल्लले स्थान लिए । तेस्रोमा विल्सन विक्रम राई, कर्मा र उपासना सिंह ठकुरी जोडिए । अब  बैशाखबाट फ्लोरमा निस्किने चौथो सिरिजमा यि सबै पात्र दोहोरिनेछन्  ।