पल शाहको ‘सल्लाह गरेर’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर चैत, काठमाडौं ।

लोकलयमा आधारित ‘सल्लाह गरेर’ बोलको गीत सार्वजनिक गरिएको छ। डिपी खनालको शब्द रहेको यस गीतलाई शंकर थापा ‘स्माइल’ले संगीतबद्ध गरेका हुन् भने उदयराज पौडेलले संगीत संयोजन गरेका हुन् ।  गीतमा सिडी विजय अधिकारी, रमेश कँडेल, रचना रिमाल र मनीषा राईको स्वर सुन्न सकिन्छ।

सन्तोष राजबाहकले कोरियोग्राफी गरेको गीतको भिडियोमा उत्तम श्रेष्ठ ‘शिशिर’को निर्देशन, ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन, र दिन्शन शाहको सम्पादन रहेको छ। सूर्य नेपाली सहायक निर्देशक रहेको यस भिडियो इनाक्षी इन्टरटेन्मेन्टको आधिकारिक च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो।  भिडियो मा नायक पल शाह, सुधीर श्रेष्ठ, श्रेया सिटौला र गीता ढुंगानाको अभिनय रहेको छ ।

song: