कालीको प्रस्तुतिले पोखरा गुञ्जायमान हुने

आर्टिष्ट खबर/ चैत,काठमाडौं ।

गायक तथा संगीतकार कालीप्रसाद बासकोटा पोखरास्थित किंग्स लाउञ्जमा आज (बुधबार) साँझ गुञ्जिने भएका छन्  । पोजेटिभ भाइब्स र किंग्स लाउञ्जले संयुक्त रुपमा आयोजना गर्न लागेको कार्यक्रममा कालीप्रसादले आफ्नो व्याण्डसहित प्रस्तुती दिन लागेका हुन् ।

कालीका अनुसार पोखरामा झण्डै दुई वर्षको अन्तरालपछि व्याण्डसँग प्रस्तुत हुन लागेका छन् । उनले भने ‘दुई वर्षपछि पोखरामा व्याण्डसँग गीत गाउदैछु । कोभिड महामारीपछि चाहिँ यो मेरो पहिलो कन्सर्ट हो’,। कार्यक्रममा कालीले ‘पारी त्यो डाँडामा घाम लाग्यो घमाइलो’, ‘नीर कहिले रिसाउने’, ‘साइँली’, ‘हेराइका तालहरुमा’, ‘लप्पन छप्पन’लगायतका झण्डै दश बढी गीत गाउनेछन् । कार्यक्रमका लागि काली पोखरा पुगिसकेका छन् ।