बलात्कारपछि हत्याको कथामा आधारित बाल नाटक महोत्सव सुरु

आर्टिष्ट खबर/ चैत,काठमाडौं ।

राष्ट्रिय बाल नाटक महोत्सवको बाह्रौं संस्करण सुरु भएको छ ।  शैली थिएटरले आयोजना गर्दैै आएको यो महोत्सव यसपटक भर्चुअल रूपमा सुरु भएको हो । चुलाचुली रङ्गमञ्चको प्रस्तुति नाटक ‘रिट्ठु’ मन्चन हुँदै यस वर्षको बाल नाटक महोत्सव सुरु भएको हो । यस नाटकले द्वन्दकालमा राज्य पक्ष र आन्दोलनरत पक्षबाट कसरी बालबालिका चेपुवामा परेका थिए भन्ने विषयको उठान गरेको छ । त्यस्तै दोस्रो दिन चैत २ गते पुष्पराज अवस्थीको लेखन निर्देशनमा नाटक ‘भूमिका’ मञ्चन गरियो । सुदूरपश्चिमेली लवजमा तयार भएको यस नाटकले बलात्कारपछि विभत्स हत्या गरिएका बालिकाको कथालाई समेटिएको थियो ।

चैत १ गतेबाट सुरु भएको महोत्सव १२ गतेसम्म चल्नेछ । नाटक हरेक दिन शैली थिएटरको आधिकारिक युट्युब च्यालनमार्फत प्रसारण भइरहेको छ । महोत्सवमा सहभागी नाटकमध्ये उत्कृष्ट तीनवटा लाई पुरस्कृत गरिनेछ । महोत्सवको नतिजा चैत तेस्रो साताभित्र आइसक्ने जानकारी निर्देशक बुढाथोकीले गराए ।