परिवार र देश प्रतिको प्रेम कथा ‘लालुमै’ सार्वजनिक (भिडियो)

आर्टिष्ट खबर/ चैत,काठमाडौं ।

देश र परिवारसँग हुने बिछोडको कथा बोकेको गीत ‘लालुमै’ सार्वजनिक  गरिएको छ। स्वदेशमै घर र  कमाउने बाटो हुदाँदहुदै ठुला सपना पुरा गर्न देश र परिवारलाई छोडी बिदेश गएका आम युवाहरुको घर परिवार र देश प्रतिको प्रेम कथा ‘लालुमै मा आधारित छ। गीतको भिडियोमा  कमाई गर्न विदेशिने युवाको पारिवारिक वियोगको कथा समेटिएको छ । मनोवादको शब्द, संगीत र स्वरमा रहेको यस गीतमा संगीतको एरेन्जमेन्ट कुटुम्बका रुविन श्रेष्ठले गरेका छन्।

सारङ्गीको मधुर धुनले गीत अझ सुमघुर बनेको छ भने भिडियो निकै मर्मस्पर्शी बनेको छ। प्रविण खतिवडाले निर्देशन गीतको भिडियोमा प्रमिला खनाल, विजय बराल, राज न्यौपाने, आर्जेश रेग्मी, अञ्जु, गुञ्जन, मौसम खड्का लगायतको अभिनय रहेको छ। ह्वाइट म्याजिक स्टुडियोले निर्माण गरेको भिडियो सुरज महर्जनको कन्सेप्टमा तयार भएको हो। नवीन बाबु गुरुङ र सुशील तामाङले संयुक्त रूपमा खिचेको भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ।

song: