प्रविण र अनिशा बने ‘मोडल हन्ट नेपाल’

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

‘मोडल हन्ट नेपाल २०२१’ उपाधि प्रविण चापागाई र अनिशा शाक्यले जितेका छन् । शनिबार होटल सोल्टी क्राउन प्लाजामा सम्पन्न प्रतियोगितामा प्रविन पुरुष र अनिशा महिला तर्फको शिर्ष विजेता घोषित भएका हुन । सहभागिता, प्रस्तुतिकरण र चर्चाको दृष्टिकोणले नेपाली परिवेशमा वृहत्, स्तरीय एवं लोकप्रिय तथा स्थापित प्रतियोगिताको यो सिजन ६ हो । यो सिजनमा  ३४ युवा एवं ३२ युवती वीच प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिताको पुरुष तर्फ फस्ट रनर मिनाल्ड लामिछाने र  सेकेन्ड रनरअप अनुप कार्की भए भने महिला तर्फ श्रीयशी श्रेष्ठ फष्ट रनर अफ र परितोषिका पन्त सेकेन्ड रहनर अफ विजेता छानिए ।

प्रतिस्पर्धामा प्रतिस्पर्धीहरुले आईसी कलेज अफ आर्ट एण्ड फेसनका १७ आंैं ब्याचका ३४ जना विधार्थी डिजाइनरहरुले तयार पारेका विविध आकर्षक एवं मनमोहक पहिरनहरुमा सजिएर ¥याम्प शो गर्दै सीप र कला प्रस्तुत गरेका थिए । ग्लोबल आईएमई पे भोटिङ पार्टनर रहेको सो प्रतियोगितामा लक्ष्मी राना र सौर्या तिर्वा मोस्ट स्टाइलिस, प्रविण चापागाईं र राजश्री कार्की वेष्ट पर्सनालिटी, अनुप कार्की र सरिता बाडी वेष्टवाक, शुभम् भण्डारी र श्रीरुधी बस्न्यात पब्लिक च्वाइस तथा मि. एण्ड मिस मल्टिमिडिया, प्रतिभा गुरुङ र कविर घले गुरुङ सोसियल्ली रेस्पोन्सिबल विधातर्फ विजयी बनेका थिए । करिब पाँच साताको बिभिन्न प्रशिक्षण सहित प्रतियोगीतामा प्रतियोगिलाई फाइनल प्रतिस्पर्धा उतारिएको थियो । प्रतियोगिताका विजेताहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फेसन सप्ताहमा आफ्नो उपस्थिति दर्शाउने छन् । यसका साथै कोरियामा संचालन हुने एलबीएमए अवार्डस्, गोवामा संचालन हुने इन्टरनेसनल फेसन वीक लगायत फेसन, मोडलिङ र मिडियामा विशेष अवसर प्राप्त गर्ने आयोजकले जनाएको छ ।