स्व:इरफान र तापसी उत्कृष्ट नायक–नायिका

मुम्बई,एजेन्सी ।

मुम्बइमा आयोजित ‘६६ औं फिल्मफेयर अवार्ड’ कार्यक्रममा सन् २०२० मा रिलिज भएका चलचित्रहरुबाट उत्कृष्टलाई अवार्ड प्रदान गरिएको छ । समारोहमा बलिउडका चर्चित कलाकार, निर्माता, निर्देशकहरुको बाक्लो उपस्थित रहेको थियो । यो अवार्डमा बलिउडकै प्रतिष्ठित स्वर्गिय नायक इरफान खानलाई चलचित्र 'अंग्रेजी मिडियम’बाट‘उत्कृष्ट नायक’को अवार्ड प्रदान गरिएको छ भने उनलाई ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ पनि गरिएको छ। इरफानको अवार्ड लिनका लागि उनका छोरा बाबिल खान स्टेजमा पुगेका थिए । यस्तै, नायिका तापसी पन्नूले चलचित्र ‘थप्पड’बाट ‘उत्कृष्ट नायिका’को अवार्ड हात पारिन् ।

समारोहमा अमिताभ बच्चनले ‘गुलाबो सिताबो’बाट क्रिटिक्स अवार्ड हात पारेका छन् भने  ‘उत्कृष्ट निर्देशक’को अवार्ड ‘तानाजी’बाट ओम राउतले जितेका छन् ।  यस्तै, सैफअली खानले ‘उत्कृष्ट सह–नायक’को अवार्ड ‘तानाजी’बाट जितेका छन् भने चलचित्र ‘गुलाबो सिताबो’बाट फारुख जफरले ‘उत्कृष्ट सह–नायिका’को अवार्डहात पारेकी छन् ।

यस्तै ‘उत्कृष्ट कथा’को अवार्ड ‘थप्पड’ चलचित्रबाट अनुभव सुशिला सिन्हा र मृणमयी लगू वेकुलले जितेका छन् । उत्कृष्ट नव–निर्देशकको अवार्ड ‘लुटकेस’बाट राजेश कृष्णनले जित्दा अलाया एफले ‘जवानी जानेमन’ चलचित्रबाट ‘उत्कृष्ट नव–निर्देशक’को अवार्ड जितेकी छिन् ।यस्तै उत्कृष्ट पटकथाको अवार्ड रोहना गेराले ‘सर’बाट जित्दा ‘गुलाबो सिताबो’बाट जुही चुतर्वेदीले ‘उत्कृष्ट सम्पादक’को अवार्ड जिते भने  ‘लूडो’ चलचित्रबाट प्रितमले ‘उत्कृष्ट संगीत’को अवार्ड जितेका छन् । यस्तै आरडी बर्मन अवार्ड गुलजारलाई प्रदान गरियो। अवार्ड समारोहमा आयुष्मान खुराना, तापसी पन्नू, सन्नी लियोनी, नोरा फतेही, राजकुमार राव, रितेश देशमुख लगायतका कलाकार पुगेका थिए ।