फातिमालाई पनि कोरोना, धमाधम कोरोना संक्रमित हुदैँ बलिउड सेलिब्रेटीहरु..

मुम्बई,एजेन्सी ।

बलिउड चलचित्र ‘दंगल’की अभिनेत्री फातिमा सना शेखलाई कोरोना पोजेटिभ देखिएको छ। फातिमाले इन्स्टाग्राममा एक स्टोरी शेयर गर्दै आफूलाइ कोरोना भएको जानकारी दिएकी हुन् । उनले लेखेकी छन्,‘मेरो कोभिड १९ को रिपोर्ट पोजेटिभ आएकाले हाल म सावधानी अपनाएर घरमै क्वारेन्टिनमा छु। तपाइहरु पनि सर्तक रहनुहोस, सुरक्षित रहनुहोस !!'

यसअघि राजकुमार रावसँग चलचित्र ‘लुडो’मा देखिएकी उनी हाल अभिनेता अनिल कपुरसँग एक अघोषित चलचित्र सुटिङमा ब्यस्त रहेकी छन् ।

पछिल्लो समय बलिउड सेलिब्रेटीहरुलाई धमाधम कोरोना संक्रमण देखिन थालेको छ। यसअघि रणवीर कपूर, सञ्जय लीला भन्साली, कार्तिक आर्यन, मनोज बाजपेयी आमिर खानलाई कोरोना पोजेटिभ देखिएको भारतीय मिडियाले उल्लेख गरेको छ । कोरोना संक्रमणपछि उनीहरु क्वारेनटाइनमा बस्दै आएका छन् । आफुलाई कोरोना देखिएपछि उनहरुले आफ्ना असिस्टेन्टहरु तथा परिसरमा रहेका सबलाई कोरोना टेस्ट गर्न लगाएका छन् ।