सुनका सौखिन बप्पी लाहिरी कोरोना संक्रमित

मुम्बई,एजेन्सी ।

बलिउडका चर्चित गायक तथा संगीतकार, सुनका सौखिन बप्पी लाहिरी कोरोना संक्रमित भएका छन्। ‘बम्बे से आया मेरा दोस्त’,‘प्यार चाहिए मुझे जीने के लिए’,‘रात बाकी’,‘यार बिना चैन कहाँ रे’,‘ऐसे जीना भी क्या जीना है’,लगायतका सुपरहिट गीत गाएका बप्पी दा हाल मुम्बईको ब्रेच क्यान्डी अस्पतालमा भर्ना भएका छन्।

अत्यन्त सतर्कताको बाबजुद पनि दुर्भाग्यवश उाी लहरी कोविड-१९ संक्रमित भएको उनकी छोरी रीमा लाहिरीले बताएकी छिन्। रीमाको अनुसार बप्पी दा हाल ब्रीच क्यान्डी अस्पतालमा एकदम राम्रो विशेषज्ञको हेरचाहबीच केन्द्रित छन्। बप्पी दाको परिवारले विगतमा उनीसँग सम्पर्कमा आएका सबै व्यक्तिहरूलाई सावधानीको रूपमा जाँच गर्नर अनुरोध गरेका छन्। साथै शुभचिन्तक आफन्तबाट पाएको माया शुभकामना र सुभेच्क्षाका लागि धन्यवाद व्यक्त गरेका छन्। यसअघि बलिउडमा रणबीर कपुर, वरुण धवन, संजय लीला भंसाली, कार्ति आर्यन, आमिर खान,फतिमा शाना शेख लगायतका थुप्रै सेलिब्रेटीहरु कोरोना संक्रमित भैसकेका छन् । एकपछि अर्को गर्दै बलिउड स्टार्सहरुलाई कोरोनाले आक्रमण गर्दै आएको छ ।