आलिया भट्ट पनि कोरोना संक्रमित

मुम्बई,एजेन्सी ।

हाल बलिउडका सेलिब्रेटीहरुमा कोरोना संक्रमण हुने संख्या दिनानुदिन बढ्दो अवस्थामा छ। हालै प्राप्त भएको भारतिय समाचारका अनुसार बलिउडकी अर्की अभिनेत्री आलिया भट्ट पनि कोरोना संक्रमित भएकी छन्। केही समयअघि प्रेमी रणबीर कपूर कोरोना संक्रमण भएपछि उनले पनि कोरोना टेस्ट गराएकी थिइन्।

उक्त समयमा उनको रिपोर्ट नेगेटिभ आएको थियो। हाल भने उनको रिपोर्ट पनि पोजेटिभ आएको छ । आलियाको आगामी चलचित्र ‘गंगूबाई काठियावाडीं’ का निर्देशक संजय लीला भंसाली पनि कोरोना संक्रमित भएपछि केही समयकालागि चलचित्रको काम स्थगीत गरिएको थियो। यस अघि बलिउडका रणबीर कपुर, वरुण धवन, संजय लीला भंसाली, कार्ति आर्यन, आमिर खान,फतिमा शाना शेख, बप्पी लाहिरी पछिल्लो समय कोरोना संक्रमित भईकेका छन्।