सिल्क फेसनले भब्यताका साथ सातौं वार्षिकोत्सब मनाउँदै

आर्टिष्ट खबर/चैत,काठमाडौं ।

यही चैत २८ गते दरबारमार्गस्थित सिल्क फेसनले आफ्नो सातौं वार्षिकोत्सब भब्यताका साथ मनाउँने भएको छ। सञ्चालकतथा डिजाइनर सृजना पोखरेलका अनुसार  यस अवसरमा सेलिब्रिटीहरुको जमघटमा फेसन शो समेत गर्न लागिएको छ । गत वर्षको कोरो महामारीले सबै क्षेत्र अस्तव्यस्त बनाइरहेको बेला यस बिषेश कार्यक्रमको आयोजना गर्न लागेको पोखरेलले बताइन्। उनले भनिन्। 'फेसन फर अलनारा दिएर ७ वर्ष सुरु भएको सिल्क फेसनविशेषगरी गाउन, वानपिस, लेहेंगा, सारीकालागि चर्चित छ। सिल्क फेसनल वार्षिकोत्सबमा बिभिन्न छुटका योजना ल्याएको छ। नेपालका थुपै्र सेलिब्रिटीहरुलाई सिल्क फेसनले ड्रेस डिजाइन गर्दै आएको छ।'

सिल्क फेसनले वच्चाकालागि पास्नीमा लगाउने ड्रेस, पुरुषहरुकालागि पार्टी वेयर, कोट, सुट पनि तयार गर्छ। एक पटक सेवा लिईसकेकाले यहाँको ड्रेस डिजाइन रुचाउने गरेको फेसन डिजाइनर पोखरेलले बताइन्। वार्षिकोत्सबमा बिक्रि भएको पैसाको केहीप्रतिशत सामाजिक सेवा मालगाउँने सञ्चालक पोखरेलले बताएकी छिन्।

सेलिब्रिटीहरुको जमघटमा फेशन शोका साथै समाजका बिभिन्न क्षेत्रमा योगदान दिएका महिलाहरुलाई सम्मान गर्न लागिएको सञ्चालक तथा डिजाइनर पोखरेलले बताइन्।