बर्षा र माग्ने बुढाको रमाइलो गीत ‘ए काली भागुँ यसपाली’ (भिडियो)

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

नायिका बर्षा राउत र केदार घिमिरे (माग्ने बुढा) फिर्चड ‘ए काली भागुँ यसपाली’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ। गीतमा महेश भण्डारी र स्मिता दाहालको आवाज रहेको छ। दिपक आचार्यको शब्द तथा संगीतमा बनेको उक्त गीतको भिडियोमा बर्षा र माग्ने बुढाको रमाइलो अभिनय रहेको छ। गीतमा बर्षालाई माग्ने बुढा ले भगाउन प्रयत्न गरेका छन्।

सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको भिडियोमा हरि हुँमागाईं टीमको छायांकन, सुप्रिम पराजुलीको कलर र सम्पादन रहेको छ। आफ्नो जन्मदिनको अवसर पारेर कलाकार केदार घिमिरेले आफ्नै युटुव च्यानल आमा अग्नि कुमारी मिडियाबाट यो म्यूजिक भिडियो सार्वजनिक गरेका हुन्।

song: