फिल्म ‘लाल मोहन जी’ बन्ने

आर्टिष्ट खबर/ चैत, काठमाडौं ।

निर्देशक सम्राट बस्नेतको निर्देशनमा चलचित्र ‘लाल मोहन जी’ निर्माणको घोषणा गरिएको छ। आर.रोसफी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यस चलचित्र सस्पेन्स कमेडी कथामा निर्माण हुने भएको छ । जेठको पहिलो साताबाट फ्लोरमा निस्किने तयारीमा रहेको चलचित्रको छायांकन नेपाल, भारत, क्यानडा र अष्ट्रेलियामा गर्ने निर्माणपक्षले जानकारी दिएको छ।

प्रवेश पौडेलको कथामा बन्न लागेको चलचित्रमा विपिन कार्की, कर्मा शाक्य, अर्पण थापा, रोहित रुम्बा, रविन्द्र झा, सुभाष मेचे, कालु राना, सुगन तण्डुकार सुष्मा कार्की र सुशान्त मेचेको मुख्य भूमिका रहनेछ भने एक नायिका फाइनल हुन बाँकी छ। आकाश बरालको पटकथा तथा संवाद रहेको चलचित्रमा सन्तोष राजको संगीत, निरज कँडेलको छायांकन, कविराज गहतराजको नृत्य निर्देशन, राजु तामाङको एक्सन र अर्जुन जीसीको सम्पादन रहनेछ। चलचित्रमा प्रस्तुतकर्ता तथा निर्माताको रुपमा सुगन तण्डुकार रहेका छन्।